काठमाडौं । हामी बसेको स्थान माथि आकाशमा अनेकन् वस्तुहरू उडिरहेका हुन्छन् । धेरैजसोलाई के उडिरहेको छ भन्नेबारे जानकारी हुँदैन । तर त्यस्ता केही माध्यमहरू छन्, जहाँबाट तपाईँले आकाशमा के उडिरहेको छ भन्ने कुरा हेर्न सक्नुहुन्छ । फ्लाइड राडार २४, प्लेन फाइन्डर, फ्लाइट अवे...