काठमाडौं । आईफोन १६ सार्वजनिक हुनुभन्दा धेरै अघि नै त्यसमा साइड बाई साइड क्यामेरा हुने चर्चा गरिएको थियो । कम्पनीले स्पेसियल भिडिओ (भिजन प्रो हेडसेटका लागि उपयुक्त हुने) खिच्नका लागि ठाडो क्यामेरा डिजाइन ल्याउने अनुमान थियो । तर ठाडो क्यामेरा डिजाइन आईफोन १६ को बेस...