close

काठमाडौं । डिजिटल वालेट आईएमई पेले आईएलट्स (IELTS)  टेस्टको शुल्क भुक्तानीमा फ्ल्याट रु. २००० क्यासब्याक उपलब्ध गराउने योजना ल्याएको छ । ​कम्पनीले पुस ५ सम्मका लागि यो अफर ल्याएको हो । पहिले सार्वजनिक गरिएको रु. १००० छुट सुविधा पनि निरन्तर ...