close

काठमाडौं । एनसेलले ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ नामक दुई नयाँ डेटा प्याक सार्वजनिक गरेको छ । ग्राहकहरूलाई सहज र निरन्तर इन्टरनेट पहुँच उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताको एक हिस्साको रूपमा यी डेटा प्याक ल्याएको एनसेलले जनाएको छ । कर सहित ...