close

काठमाडौं । धेरैजसो स्मार्टफोन प्रयोगकर्ताहरूको मुख्य चाहना भनेकै लामो समयसम्म टिक्ने ब्याट्री हुन्छ । यस्तै चाहनालाई मध्यनजर गर्दै रियलमीले आफ्नो नयाँ स्मार्टफोनमा ८,००० एमएएच क्षमताको ब्याट्री राख्ने तयारी गरिरहेको छ । यो जानकारी प्रसिद्ध टिपस्टर डिजिटल च्याट स्टेसनले ...