close

काठमाडौं । नेपाल भाषाको लवजमा गीत गाएर गायक कुमा सागरलाई जिस्काएको भन्दै आलोचना भएपछि कमेडियन सजन श्रेष्ठले माफी मागेका छन् । फेसबुकमा एक भिडिओ राख्दै श्रेष्ठले माफी मागेका हुन् । भिडिओमा उनले कुमा सागरको गीतलाई नेवारी लवजमा गाएका थिए, जसलाई धेरैले कुमा...