close

काठमाडौँ । ट्वीटरको ब्लू टिक भेरिफिकेसन सुरु भएको छ । कम्पनीले मासिक ७.९९ अमेरिकी डलर मूल्य राखेको निलो भेरिफाइड चेकमार्क आईफोन र आईप्याडमा रहेको ट्वीटर एपमा उपलब्ध भएको हो । तर एन्ड्रोइडमा भने यो नयाँ सब्सक्रिप्सन कहिलेदेखि उपलब्ध हुन्छ भन्ने कुरा अहिलेसम्म स्पष्ट भइ...