काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले व्यावसायिक इन्जिनियर प्रमाणपत्रको नवीकरण गर्न आह्वान गरेको छ । व्यावसायिक इन्जिनियर वर्गमा दर्ता भई पाँच वर्ष पुगेका इन्जिनियरहरूलाई नवीकरण गर्न परिषद्ले सूचना जारी गरेको हो । सूचना अनुसार १५ चैतभित्र नवीकरण गरिसक्नु पर्नेछ । ...