काठमाडौं । काठमाडौं महानगरपालिकाले भवनको नक्सापास गर्ने कार्यलाई पूर्ण रूपमा अनलाइन बनाएको छ । यसका लागि महानगरले इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) कार्यान्वयनमा ल्याएकाे छ । योसँगै अब नक्सा पासका लागि दर्खास्त फारम भर्नुपर्ने, कार्यालय जानुपर्ने, हार्ड कपी ...