close

काठमाडौं । गुगलले प्रयोगकर्ताको मेसेजिङ अनुभवलाई सहज बनाउन विभिन्न स्मार्ट रिप्लाई फिचरहरू उपलब्ध गराउँदै आएको छ । तर ती सबै फिचरहरू त्यति उपयोगी हुन सकेका छैनन् । प्रयोगकर्ताहरू आफ्नो मेसेजिङ अनुभव अझ सहज बनाउन चाहन्छन् । स्वत: रिप्लाई गर्ने फिचरलाई ध्यानमा राख्दै कम्...