काठमाडौं । अहिलेको स्मार्टफोनको लक स्क्रिनमा देखिने नोटिफिकेसन अथवा फोन अनलक हुँदा देखिने नोटिफिकेसन तपाईँलाई कस्तो लाग्छ ? स्मार्टफोन अनुसार नोटिफिकेसन देखिने फिचर फरक-फरक छन् । कुनै स्मार्टफोनमा स्क्रिनको माथिपट्टि नोटिफिकेसन देखा पर्छ भने कुनै स्मार्टफोनमा स्क्रिनक...