close

काठमाडौँ । दुई वर्षअघि बेइजिङस्थित सिङ्ह्वा विश्वविद्यालयको ब्रेन ल्याबमा बसेका विलियम चेन र ग्वान वाङ आफ्नो जीवनको सबैभन्दा ठुलो निर्णयको संघारमा थिए । उमेर मात्र २२ कटेका उनीहरूको अगाडि एलन मस्कको नयाँ कम्पनी एक्सएआईबाट आएको करोडौं डलरको आकर्षक जागिर अफर थियो । ...