काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । आयोगले उपलब्ध गराएको अन्तिम तथ्यांक अनुसार यस अवधिमा देशभरबाट कुल आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन् । ...
