close

काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले भक्तपुरमा आयोजित पार्टीको महाधिवेशनमा सहभागीको सङ्ख्या बढी देखाउन एआई निर्मित तस्बिर प्रयोग भएको स्वीकार गरेका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको ११औँ महाधिवेशनको उद्‌घाटन सत्रमा मानिसको उपस्थिति ...