close

काठमाडौँ । लेनोभोले चीनमा आफ्नो नयाँ उत्पादन एआई ग्लासेज भी वन सार्वजनिक गरेको छ । यो चस्माको मूल्य ३,९९९ युआन (लगभग ५६२ अमेरिकी डलर अर्थात् करिब ८० हजार रुपैयाँ) रहेको छ । गिजमो चाइनाका अनुसार प्रयोगकर्ताहरूले यो चस्मा ९ नोभेम्बरदेखि जेडी डटकममार्फत खरिद गर्न सक्...