काठमाडौँ । सेवा सुरु भएको २४ घण्टा बित्न नपाउँदै करिब ३५ हजार नागरिकले अनलाइनबाटै मतदाता नामावली दर्ता गराएका छन् । राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइनबाटै दर्ताको व्यवस्था मिलाइएपछि सिस्टममा ओभरलोडको समस्या समेत देखिएको छ । राष्ट्रिय परिचयपत्रको प्रणालीमा अनपेक्षित...
