close

काठमाडौं । मेटाका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गको सम्पत्ति २०० अर्ब डलर नाघेको छ । ब्लुम्बर्ग बिलिनियर इन्डेक्सका अनुसार जुकरबर्गको सम्पत्ति एकै पटक ७३.४ अर्ब डलरले बढ्दा कूल सम्पत्ति २०१ अर्ब डलर (करिब २६८ खर्ब रुपैयाँ बढी) पुगेको हो ।  ...