काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिक अवधिमा नेपालबाट मात्रै २४ लाख ७६ हजार ३४५ भिडिओ हटाएको छ । कम्पनीले हालै सार्वजनिक एक प्रतिवेदनमार्फत अप्रिलदेखि जुनसम्मको अवधिमा कम्युनिटी गाइडलाइन उल्लङ्घन गरेका भिडिओ ठुलो सङ्ख्यामा हटाइएको जानक...
