close

काठमाडौँ । आगामी निर्वाचनका लागि बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी रक्सी खाएर सडकको नालीमा लडेको देखिने एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । टेकपानाको तथ्यजाँचबाट उक्त तस्बिर गुगल एआईको प्रयोगबाट तयार पाएको पुष्टि भएको छ ...