काठमाडौँ । गत शनिबारदेखि नेपालका सामाजिक सञ्जाल विशेषगरी युवा पुस्तामाझ लोकप्रिय रेडिट, टिकटक र डिस्कर्डमा एक नयाँ किसिमको आन्दोलनको राँको सल्किरहेको थियो । देशमा व्याप्त भ्रष्टाचार, राजनीतिज्ञका सन्तानको विलासी जीवनशैली, अस्थिर राजनीति, बढ्दो बेथिति र सामाजिक सञ्जालम...
