काठमाडौँ । मिस्टर विस्ट ४० करोड सब्सक्राइबर पुर्याउने विश्वकै पहिलो युट्युब च्यानल बनेको छ । अमेरिकी युट्युबर मिस्टर विस्टको वास्तविक नाम भने जिमी डोनाल्डसन हो । हालका दिनमा उनको च्यानलमा दैनिक औसत करिब ३ लाख ५० हजार सब्सक्राइबर थपिइरहेका छन् । मिस्टर विस्टले ...