close

काठमाडौं । ह्याक भएका युट्युब च्यानलहरू पुनः प्राप्त गर्नका लागि युट्युबले नयाँ एआई च्याटबट ल्याउने भएको छ । ह्याकपछि क्रियटरहरूलाई सहयोग गर्न युट्युबले यस्तो एआई असिस्टेन्ट टुल ल्याउन लागेको हो । युट्युबले आफ्नो सपोर्ट पेजमा यसलाई ‘ट्रबलसुटिङ टुल’...