close

काठमाडौं । युट्युबले अगस्ट २१ देखि फ्यान अकाउन्ट बनाउनेका लागि स्पष्ट रूपमा च्यानलको प्रकार खुलाउनुपर्ने नीति ल्याउन लागेको छ ।  पछिल्लो समय कलाकार, ब्रान्ड र क्रियटरको नाम प्रयोग गरेर उनीहरूका कन्टेन्ट राख्ने प्रवृत्ति बढेको भन्दै युट्युबले यस्तो नीति ल्याउन लागेको ह...