close

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा साढे ३२ अर्ब रुपैयाँ लगानी गरेको भनी सामग्री सम्प्रेषण गर्ने नौ ओटा युट्युब च्यानल कारबाहीमा परेका छन् । प्रेस काउन्सिल नेपालले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै दर्ता भएका र नभएका गरी कूल नौ ओटा युट्यु...