close

काठमाडौं । एप्पलले सन् २०१७ देखि भारतमा आईफोन एसेम्बल गर्दै आइरहेको छ । भारतमा आईफोन एसेम्बल गर्न फक्सकन र विस्ट्रोनले साझेदारी गर्दै आएकोमा विस्ट्रोनले चाँडै नै भारतमा आईफोन व्यवसाय छोड्ने निधो गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार टाटा इलेक्ट्रोनिक्स प्राइभेट ल...