close

काठमाडौँ । आईफोन शटडाउन वा रिस्टार्ट गर्न खोज्दा धेरै पटक झुक्किनु भएको होला । ला ! कसरी पो गर्ने हो ? भनेर पटकपटक अलमलमा पर्नु पनि हुन्छ होला । एप्पलले आईफोन एक्स वा त्योभन्दा पछिल्ला मोडेलहरूमा पावर बटन र भोल्युम बटन एकैपटक केही समयसम्म थिचे स्क्रिनमा एउटा पपअप ...