close

काठमाडौँ । गत भदौ २४ गते बानेश्वरस्थित संघीय संसद भवनमा भएको हिंसात्मक प्रदर्शन र आगजनीको घटनामा पूर्व फुटबल खेलाडी, कमेन्टेटर एवं विभिन्न रियालिटी शोका निर्देशक अमनप्रताप अधिकारीले सामाजिक सञ्जालमा गरेको प्रस्तुतिलाई लिएर चौतर्फी आलोचना भएको छ । विध्वंसात्मक गतिवि...