close

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले अन्तर्राष्ट्रिय ब्यान्डविथ आपूर्तिकर्ता भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई लाइन नकाटिदिन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृति नदिंदा विगत ९ महिनादेखि भुक्तानी पठाउन नपाएका इन्टरनेट प्रदायकले सोमवा...