काठमाडौँ । नेपाली व्यवसायीहरूले अब नेपालबाटै भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनी एयरटेलको भीओआईपी नम्बर प्रयोग गरी त्यहाँका ग्राहकलाई कल गर्न सक्ने भएका छन् । यसका लागि नेपालको कम्युनिकेसन म्यानेजमेन्ट प्लेटफर्म आकाश टेल र भारतको एयरटेलबिच रणनीतिक साझेदारी भएको छ । ...
