काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले 'ग्लोबल मनी विक २०२६' को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ । मार्च २३ देखि २९ सम्म सञ्चालित यस अभियानमार्फत फोनपेले युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार र डिजिटल सुरक्षाबारे सचेत गराएको ...
