काठमाडौँ । लेनोभोले चार वर्षको लामो अन्तरालपछि पुनः गेमिङ स्मार्टफोनको क्षेत्रमा फड्को मार्ने तयारी गरेको छ । कम्पनीले आफ्नो 'लिजन वाई७०' (Legion Y70) सिरिजको नयाँ पुस्ताको फोन बजारमा ल्याउन लागेको आधिकारिक घोषणा गरेको हो । लेनोभोले सन् २०२२ पछि पहिलो पट...
