काठमाडौँ । पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) नेपाल स्प्रिङ २०२६ को फाइनल चरणका खेल आउँदो शुक्रबारदेखि सुरु हुने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन र पब्जी मोबाइलको सहकार्यमा भक्तपुरको मध्यपुर थिमिस्थित इन्फिनिटी लाउन्जमा दुई दिनसम्म यो ...
