काठमाडौँ । सन् १९७६ को सुरुतिर क्यालिफोर्नियामा, स्टिभ वोज्नियाकले एउटा कम्प्युटर सर्किट बोर्डको डिजाइन भर्खरै पुरा गरेका थिए, जसलाई उनले एक स्थानीय क्लबका साथी सौखिनहरूसँग साझा गर्न चाहन्थे । उनका साथी स्टिभ जब्सले ती बोर्डहरू उत्पादन गर्ने र बेच्ने व्यापारिक अवसर देखे र ...
