काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो प्रभावबारे गरिएको एक विस्तृत अध्ययनले यसका अवसर र चुनौतीहरू उजागर गरेको छ । नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी)ले एसिया फाउन्डेसनको डेटा फर डेभलपमेन्ट कार्य...