close

काठमाडौँ । साझा यातायातले नयाँ वर्ष २०८३ देखि एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिमा आधारित आधुनिक कन्ट्रोल रुम सञ्चालनमा ल्याउने भएको छ । ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा स्थापना गरिएको यो कन्ट्रोल रुम अहिले परीक्षणको चरणमा छ । साझा यातायातका प्रमुख कार्य...