close

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’माथि लागेको बलात्कारको आरोप र उनको पक्राउको घटनाले चर्चा पाइरहँदा, नाम मिलेकै कारण एक असम्बन्धित युवती सामाजिक सञ्जालमा ‘साइबर बुलिङ’को सिकार बनेकी छिन् । अमेरिकामा रहेकी ‘सङ्गम विष्ट’ नामक य...