close

काठमाडौं । ट्राफिक प्रहरीले सडकमा रोकिराखिएका गाडीमा ‘ह्विल लक’ लगाउने कानुनी आधार के हो भन्ने विषयमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता भएको छ । कानुनका विद्यार्थी विवेक चौधरीले सूचनाको हक सम्बन्धी ऐन अन्तर्गत ट्राफिक प्रहरीले प्रयोग गर्ने का...