close

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको पाँच वर्ष पुरानो फेसबुक पोस्ट यतिखेर भाइरल बनेको छ । सोमबार संविधान संशोधन सम्बन्धी थप जिम्मेवारी पाएपछि राजनीतिक सल्लाहकार शाहको पुरानो पोस्ट चर्चामा आएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्...