close

काठमाडौँ । नेपालमा स्मार्टफोन प्रयोग गर्नेमा पुरुष अघि भए पनि बारफोन तथा फिचर फोनमा भर पर्ने मामिलामा भने महिला धेरै रहेको पाइएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको डिजिटल अर्थतन्त्रमा सञ्चार सम्पर्क र वित्तीय समावेशिता सम्बन्धी द ग्लोबल फिनडेक्स डेटाबेस २०२५ ले यस्तो...