close

काठमाडौँ । जेन-जी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार पूर्ण रूपमा निर्वाचन सम्पन्न गर्ने कार्यमा केन्द्रित थियो । योग्य नेपाली नागरिकहरूलाई मतदानका लागि प्रोत्साहित गर्न सरकारले विभिन्न रणनीति अपनाइरहेको बेला सरकारी प्रणालीमा साइबर आक्रमणको शृङ्खला सुरु भयो । ...