काठमाडौँ । आउँदो माघ १ गतेदेखि पाँच लाख रुपैयाँ भन्दा बढी नगदमा कारोबार गर्न नपाइने भएको छ । मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको परामर्शमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६३ को दफा ४४ ग को उपदफा (१) को प्रयोजनका लागि १ माघदेखि पाँच लाख रुप...
