काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसका विद्यार्थी बिबत थोकरको अनुसन्धान लेख अमेरिकाको प्रतिष्ठित आइट्रिपलई (IEEE) जर्नलमा प्रकाशित भएको छ । थोकरले तयार पारेको ‘Medical Image Segmentation for Anomaly Detection using Deep Learning Technique...