काठमाडौँ । ओपनएआईले च्याटजीपीटीमा विज्ञापन देखाउने तयारी गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले अमेरिकाका वयस्क प्रयोगकर्ताका लागि निःशुल्क संस्करणमा विज्ञापनको परीक्षण सुरु गर्न लागेको जानकारी दिएको हो । यसका साथै कम्पनीले विश्वभरका प्रयोगकर्ताका लागि मा...
