close

काठमाडौँ । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीहरूलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ । बैंकले अर्थशास्त्र, व्यवस्थापन, कम्प्युटर साइन्स र सूचना प्रविधि विषयमा थेसिस गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै यो कार्यक्रम ल्याएको हो । ...