close

काठमाडौँ । सरकारले ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन’ परियोजनाका लागि विश्व बैंकबाट पाँच करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने भएको छ । गत पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावित सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति द...