close

काठमाडौँ । साओमीले सिराहाको लाहानमा आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो सेवा सञ्जाल विस्तार गर्ने उद्देश्यअनुरूप कम्पनीले लाहानचोकमा नयाँ सेवा केन्द्र स्थापना गरेको हो । रमेश कर्प अन्तर्गतको टेलिडाइरेक्ट प्रालिले सञ्चालन गर्ने यस सर्भिस सेन्टरब...