काठमाडौँ । एलजी ब्रान्डका टिभी र वाशिङ मसिन खरिद गर्ने ४ जनाले टी-२० क्रिकेट विश्वकपको टिकेटसँगै ५ दिने मुम्बई यात्राको खर्च पाउने भएका छन् । कम्पनीले आफ्नो क्याम्पेन अन्तर्गत पहिलो चरणका विजेता घोषणा गरेको हो । २९ मङ्सिरदेखि एलजी नेपालले यो क्याम्पेन सुरु ग...
