काठमाडौँ । दक्षिण भारतीय चलचित्रका सुपरस्टार विजय थलापथीको चलचित्र ‘जन नायकन’ को ट्रेलर विवादमा परेको छ । शनिबार सार्वजनिक भएको ट्रेलरमा एडिटरले जेमिनाई एआईको वाटरमार्क हटाउन बिर्सिएपछि चलचित्र आलोचित बनेको हो । ट्रेलरको २३औँ सेकेन्डको एक दृश्यमा एक ...
