काठमाडौँ । ललितपुरका तीन सामुदायिक विद्यालयका विद्यार्थीहरूले आफूले तयार पारेका रोबोटिक्स तथा कोडिङ सम्बन्धी परियोजनाहरू प्रदर्शन गरेका छन् । गोदावरीस्थित किटिनी माध्यमिक विद्यालयमा शुक्रबार आयोजित ‘किटिनी लर्निङ एक्स्पो २०८२’ मा विद्यार्थीहरूले आफ्नो प्राविधि...
