काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय सवारी साधन (ईभी) बिक्री बीवाईडीले नेपालमा पनि आफ्नो पकड बलियो बनाउँदै लगेको छ । कुनै समय उद्यमी एलन मस्कले यसको क्षमतामाथि खिल्ली उडाए पनि आज यो विश्वकै सबैभन्दा धेरै ईभी ब्रान्ड बनेको छ, जसको प्रभाव नेपाली सडकमा पनि स्पष्ट देखिन्छ...
